काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

प्रबिन दाहाल

असार २१ काठमाण्डौ

काठमाडौंमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । राति साढे २ बजे बा २६ प ४७६७ नम्बरको मोटरसाइकल नैकापको सडकमा बसेको चौपायसँग ठोक्किँदा चालक वनस्थलीका ३० वर्षका सुजन धमलाको मृत्यु भएका ट्राफिक प्रहरीले जनाएको छ । यस्तै नम्बर नखुलेको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार हुने महिलाको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्