सोमबार बेलुका सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

सोमबार बेलुका सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

असार २२ काठमाण्डौ

सोमबार बेलुका सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का

सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ ।

आज बेलुका ९ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.४ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले आफ्नो वेबसाईटमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्