लागुऔषध टिडिजेसिकसहित बिराटनगरबाट एक जना पक्राउ

<span class='c1'>लागुऔषध टिडिजेसिकसहित बिराटनगरबाट</span> <span class='c2'>एक जना पक्राउ</span>

मोरङ, आषाढ २१ गते।
जोगबनी नाका हुँदै अवैध रुपमा ल्याउँदै गरेको लागुऔषध टिडिजेसिकसहित एक युवक पक्राउ परेका छन्।
मोरङ पथरी १ बस्ने २१ वर्षिय मोहमद अन्सारीलाई लागुऔषध टिडिजेसिकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो। उनलाई क्षेत्रीय अनुसन्धान समुह र लागुऔषध नियन्त्रण व्युरोको सँयुक्त टोलीले दिउँसो १२ बजेतिर बिराटनगर २१ स्थित भन्सार कार्यालयको ढाटबाट पक्राउ गरेका हुन्। जोगबनीबाट आउदै गरेका चेकजाँचकाक्रममा अन्सारीको साथबाट ४० सेट टिडिजेसिक बरामद भएको थियो।
पक्राउ परेका अन्सारीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्