आज आचार्य महाश्रमणको मोरङ प्रबेश

<span class='c1'>आज आचार्य महाश्रमणको</span> <span class='c2'>मोरङ प्रबेश</span>

बिराटनगर

असार २४

झण्डै ३००० किलो मिटर पैदल यात्रा गर्दै बिराटनगरमा चतुर्मासका लागी आएका जैन धर्म का ११ औ आचार्य महाश्रमणको अहिंसा यात्रा सुनसरी खनार स्थित अरिहंत मल्टी फाइबरमा पुगेको छ ।  आज उनि मोरङ प्रबेश गरेर फार्बिजगन्ज पुगेर साउन ६ गरे बिराटनगर आउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्