लागुऔषधसहित बिराटनगरबाट दुई युवक पक्राउ

<span class='c1'>लागुऔषधसहित बिराटनगरबाट दुई</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, आषाढ २४ गते।

मोरङको बिराटनगर २१ बाट आज बिहान लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ बबियाबिर्ता ३ का मनिष कट्वाल र सुनसरी धरान नगरपालिका १४ का कमल सुनुवार छन्। उनीहरुलाई सिमा प्रहरी चौकी रानीका प्रहरीले बिराटनगर २१ स्थित हुलास मेटल चौकबाट आज बिहान ११ बजे पक्राउ गरेको हो। भारतीय जोगबनी बजारबाट आउदै गरेका उनीहरुकोसाथबाट चेकजाँचकाक्रममा ३० सेट लागुऔषध टिडिजेसिक ईन्जेक्सन बरामद भएको थियो।

दुबैलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्