लागुऔषध सहित बिराटनगर २१ जोगबनी नाकाबाट एक पक्राउ

<span class='c1'>लागुऔषध सहित बिराटनगर २१</span> <span class='c2'>जोगबनी नाकाबाट एक पक्राउ</span>

प्रेम देवान
विराटनगर २६ असार ।
बिराटनगर २१ बाट जोगबनी नाकाबाट प्रहरीले एक युवकलाई लागुऔषधसहित हिजो सांझ पक्राउ गरेको छ । मोरङ लेटाङ ७ बस्ने २१ वर्षिय हंर्षराज लिम्बु लागुऔषध नियन्त्रण ईकाईबाट खटिएका प्रहरीले टिडिजेसिकसहित पक्राउ परेका हुन् । सांझ ६ बजे जोगबनीतिरबाट आउदै गरेका उनलाई प्रहरीले बिराटनगर भन्सार कार्यालयको ढाटमा चेकजाँच गर्दा उनको साथबाट २७ सेट टिडिजेसिक इन्जेक्सन बरामद भएको थियो । लिम्बुलाई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्