अवैध रेडिमेड कपडा प्रहरीको हातमा

<span class='c1'>अवैध रेडिमेड कपडा</span> <span class='c2'>प्रहरीको हातमा</span>

विराटनगर २६ असार ।
प्रेम देवान
विराटनगरको बुधनगर ४ स्थित सुख्खा बन्दरगाहाबाट प्रहरीले हिजो भन्सार छलेर ल्याएको अवैध रेडिमेड कपडा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटेको गस्ती टोलीले गए राती ९ बजे बिराटनगर १८ बस्ने २७ वर्षिय दिनेश यादब र १७ वर्षिय लक्ष्मण कुमार यादवलाई अवैध ३०० थान सेन्डो भेष्टसहित नियन्त्रणमा लिईएको छ । उनीहरुले को. ७ प ६२७ नं.को मोटरसाइकलमा राखि भारतबाट अन्दाजी ६० हजार मूल्य बराबरको सेन्डो भेष्ट लुकाइ छिपाई ल्याउदै थिए। बरामद कपडा र मानिसलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्