विराटनगरमा संविधान मस्यौद माथि सुझाव संकलन

<span class='c1'>विराटनगरमा संविधान मस्यौद</span> <span class='c2'>माथि सुझाव संकलन</span>

 

असार ३१ विराटनगर । संविधानको मस्यौदमा सुझाव संकलन गर्ने उदेश्यले विराटनगरमा विहीबार नया संविधानको मस्यौदामा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मिडिया एडभोकेसी ग्रुप म्यागको आयोजनामाा भएको कार्यक्रममा सहाभागी हरुले, मस्यौदामाथी विभिन्न सुझाव दिदै मधेश आन्दोलन, वृस्तित शान्ती सम्झौता र लोकतन्त्रको भवनालाइ आत्मसाथ गरेर नया संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाहरुले महिला, आदिवासी जनजातीको अधिकार लगायत नागरिक्ता, दलित तथा महिला आयोग तथा एकल महिलाले पाउने नागरिक्ताका विषयलाइ प्रभावकारी रुपमा मस्यौदामा समेटिनुपर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न राजनितिदल, कानुन व्यावसायी, सिक्षक , विद्र्याथी, पत्रकारी , वुद्धिजिवि, उपभोक्तावादी संघसंस्था, सयुक्त टोल समिति लगायत सर्वसाधारणहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा वोल्दै संविधान विद एंव प्रध्यापक कृष्ण खनालले संविधानको मुल्य मान्यता प्रती मस्यौदा निरपेच्छ नभएको बताउनुभयो । उहाले संविधान सहमतीको दस्तावेज भएकाले सवैको भावना अटाउनेगरी संविधान जारीगर्नु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्