तरुण दल नगर समिती गठन

<span class='c1'>तरुण दल नगर</span> <span class='c2'>समिती गठन</span>

बिराटनगर साउन ४ ,

तरुण दलले नगर कमिती बिस्तार गरेको छ । सो कमितीको अध्यक्षमा सन्तोष न्यौपाने रहेका छन भने उपाअध्यक्षमा सन्जिब चापागाइ, फिरोज आलाम , रोशन बुढाथोकी रहेका छन । यस्तै सदस्यमा अनिश ढुङेल , ऋषिबचन यादब , केशब सापकोटा , सुनिल सुब्बा , बिबेक सुब्बा, महेश ढाकाल , सन्जिब राइ , रुना कामत , जितेन्द्र नौलखा र बिकास चापागाइ रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्