राप्रपा नेपालद्वारा आज बन्द नगरेको दावी

<span class='c1'>राप्रपा नेपालद्वारा आज</span> <span class='c2'>बन्द नगरेको दावी</span>

 

काठमाडौं, साउन ६ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि मकवानपुरमा सत्तारुढ दलका कार्यकर्ताले हातपात र सभासद गणेश थापामाथि नियोजितरुपमा खुकुरी प्रहार गरेको विरोधमा आज राप्रपा नेपालको बन्द भनी गरिएको हल्ला हल्लानै भएको राप्रपाले जनाएको छ । केही सञ्चारमाध्यमहरुले राप्रपा नेपालको बन्द भनेपनि राप्रपा नेपालको बन्द नभएको राप्रपा नेपालले जनाएको छ ।
घोषणापत्रमा नै बन्द नगर्ने उल्लेख भएकाले बन्द नगर्ने तर विरोध सभा तथा ¥यालीहरु भने गर्ने राप्रपा नेपालका सह–महामन्त्री राजाराम श्रेष्ठले बताए ।
हिजो मात्र पार्टीका केन्द्रीय सदस्य शक्ति सापकोटाले पार्टी अध्यक्ष र सभासद थापालगायत सुझाव संकलनका क्रममा ठाउंठाउंमा राप्रपा नेपालका नेता कार्यकर्तामाथि आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्