एमएको परीक्षाफल प्रकाशित

<span class='c1'>एमएको परीक्षाफल</span> <span class='c2'>प्रकाशित</span>

 

काठमाडौँ, ७ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) मैथिली र भूगोल विषयका परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलवी प्रथम वर्ष (पूरा) को परीक्षाको परीक्षाफल पनि आजै प्रकाशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्