बन्दले बिराटनगरको जनजिबन प्रभाबित

<span class='c1'>बन्दले बिराटनगरको</span> <span class='c2'>जनजिबन प्रभाबित</span>

बिराटनगर साउन ८ , विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको नेपाल बन्दले राजधानीको जनजीवन बिहानैबाट देश भर सहित बिराटनगरको जनजिबन पनि प्रभावित भएको छ।
बन्दका कारण बिराटनगरमा सवारी साधन पातलो मात्रामा चलिरहेका छन्। शैक्षिक सस्था सबै बन्द भएका छन भने बिराटनगर बजार पनि पुर्ण रुपमा बन्द भएको छ । दलहरु बीच भएको १६ बुद्वे सम्झौता, संविधान मस्यौदा, भारत र चीन बीच भएको लिपुलेक सम्झौताको बिरोधमा नेपाल बन्दको आव्हान गरेको नेकपा माओबादी जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्