ट्याङ्करको ठक्करबाट बिराटनगरमा एक बालिकाको मृत्यु

ट्याङ्करको ठक्करबाट बिराटनगरमा एक बालिकाको मृत्यु

मोरङ, साउन १० गते।

मोरङको बिराटनगर ५ स्थित कंचनबारी चोकमा शनिवार साझ ट्याङ्करको ठक्करबाट एक बालीकाको ज्यान गएको छ।

साझ करिब ४ बजे उत्तरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्करको ठक्करबाट साईकल यात्री सप्तरी मलहनिया ७ की १४ बर्षिया राजश्री गोइतको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाईते भएकी उनलाई उपचारका लागी बिराटनर्सिङ होम लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने ट्याङ्कर र चालकको खोजतलास भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्