बिराटनगरमा बास्केटबल प्रतियोगिता

बिराटनगरमा बास्केटबल प्रतियोगिता

बिराटनगर साउन ११,

बिराटनगरमा बास्केटबलको बिकासका लागी खोलिएको बिराटनगर बास्केटबल क्लबबाट बिराटनगरमा दोस्रो बास्केटबल कप हुन गइरहेको छ । भाद्र ४ गतेदेखि ९ गतेसम्म सो प्रतियोगिता हुने क्लबका सचिब सरोज लम्सालले बताए । बिराटनगर बास्केटबल क्लबले बिराटनगरबाट पनि राम्रा खेलाडी निखार्न सो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । सो प्रतियोगितामा भाग लिन चाहने टिमको लागी आबेदन खुल्ला गरिएको छ । सो प्रतियोगिताको मिडिया पार्ट्नरको रुपमा आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्