साहित्यकार गंगा सुबेदीसंग युवाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न

<span class='c1'>साहित्यकार गंगा सुबेदीसंग युवाहरुको</span> <span class='c2'>अन्तरक्रिया  कार्यक्रम सम्पन्न</span>

बिराटनगर साउन १५ ,

बिराटनगरमा हरेक अग्रेजी महिनाको अन्तिम बिहिबार आयोजना हुने " द लास्ट थस्देयस " कार्यक्रम सम्पन्न भएको छ ।  उद्यमशिलताको बिकास गर्न युवाहरुलाई उत्प्रेरित गर्ने उदेश्यका साथ यस कार्यक्रम आयोजना गरिदै आएको छ ।  कार्यक्रममा हरेक महिना बिभिन्न पेशामा अबध उद्यमीहरुलाई बोलाएर उहाहरुको कथा , अनुभब सुनाउने गरिन्छ । हिजो भएको कार्यक्रममा साहित्यकार गंगा सुबेदीसंग युवाहरुले उद्यमशीलताका बारेमा अन्तरक्रिया गरेका थिए ।  विकल्प एन अल्टर्नेटिभ सस्थाको आयोजनामा यस कार्यक्रम आयोजना हुदै आएको छ , साथमा  होटेल नमस्कार , इ फो यन , मकालु टी भी र मिडिया पार्टनरको रुपमा आवर बिराटनगर डट नेट पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्