युवा दिवसको अवसरमा बिराटनगरमा प्रतियोगिता

<span class='c1'>युवा दिवसको अवसरमा</span> <span class='c2'>बिराटनगरमा प्रतियोगिता</span>

बिराटनगर साउन १९ , अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा भाजु युवराज फाउन्डेसनको आयोजनामा विभिन्न कलेजका युवाहरु बिच "बिराटनगरमा पर्यटनको संभावना" शिर्षकमा भाषण प्रतियोगिता हुने भएको छ । अगस्ट ९ मा हुने यस प्रतियोगितामा बिराटनगरका विभिन्न कलेजहरुका २-२ जना बिघ्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । बिराटनगर लगायत पुर्वाञ्चल कै पर्यटनका संभावनाहरु युवाहरुले प्रस्तुत गर्न सकिने आयोजक रिमा श्रेष्ठले जानकारी दिनुभयो । १० मिनेटको समय सिमा भित्रमा युवाहरुले आफ्नोतर्फबाट तर्क दिनुपर्ने छ । प्रतियोगितामा उत्कृष्ट हुने टिमले विभिन्न पुरस्कार पाउने छन । उक्त प्रतियोगिताको अनलाइन मिडिया पार्टनरको रुपमा आवर बिराटनगर डट नेट पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्