बिराटनगरमा नयाँ होटल ईनियन

<span class='c1'>बिराटनगरमा नयाँ</span> <span class='c2'>होटल ईनियन</span>

बिराटनगर साउन २२ , बिराटनगरमा नयाँ-नयाँ होटल खुल्ने क्रम बढिरहेको छ , यसैगरि बिराटनगर -१७ रोडशेसमा होटल ईनियनको सुरुवात भएको छ । कुल १४ कोठा भएको उक्त होटलमा एसि नन एसि दुबै कोठा सस्तोमा पाईने होटल संचालक ईश्वरी निरौलाले बताए । चौबीसै घण्टा बिजुलीको सेवा उपलब्ध भएको उक्त होटलमा अन्य होटलभन्दा राम्रो सुबिधा हुने जानकारी निरौलाले दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्