वाक कला प्रतियोगितामा मेरिल्याण्ड प्रथम

<span class='c1'>वाक कला प्रतियोगितामा</span> <span class='c2'>मेरिल्याण्ड प्रथम</span>

merryland college winnerअन्तराष्ट्रिय युवा दिवसको अवसरमा भाजु युवराज फाउन्डेशनले विराटनगरमा आयोजना गरेको वाक कला प्रतियोगितामा मेरिल्याण्ड ईन्टरनेशनल कलेज प्रथम भएको छ । विराटनगर पर्यटकिय सम्भाव्यतामा युवाहरुको दर्शन भन्ने विषयमा आयोजना भएको उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजको तर्फबाट मेघा जाजु र शुभानी झा सहभागी भएका थिए । प्रतियोगितामा साउथ एशियन कलेज अफ टुरिज्म (सास्थम) दोश्रो र विराट कलेज अफ प्रोफेस्नल स्टडी तेश्रो भएको थियो । कार्यक्रम होटल नमस्कारको हलमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्