बन्दले बिराटनगरको जनजिवन प्रभावित

<span class='c1'>बन्दले बिराटनगरको</span> <span class='c2'>जनजिवन प्रभावित</span>

बिराटनगर साउन ३१
विभिन्न माग राखि केहि राजनीतिक दलको बन्दका कारण बिराटनगरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दको कारण बिराटनगरका शिक्षण संस्था , बजार , यातायात बिहानैदेखि बन्द छन । बन्दकर्ताले मोटरसाइकल समेतलाई रोक लगाएका छन । कुनै अप्रिय घटना हुन नदिन बिराटनगरको सुरक्षा कडा बनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्