बिराटनगर भदौ ६ , केहि बेर अगाडी २ बजेर ४७ मिनेटमा दोलखा केन्द्र बिन्दु भएर ५ .१ को भूकम्पको पराकम्पन गएको छ । धक्का बिराटनगरमा पनि महशुस भएको थियो ।