राजनीतिक खिचातानीका कारण अस्पतालको सेवा प्रभावित

<span class='c1'>राजनीतिक खिचातानीका कारण</span> <span class='c2'>अस्पतालको सेवा प्रभावित</span>

विरमटनगर ८ भदौ । मोरङको रंगेलीस्थित जिल्ला अस्पतालमा राजनीतिक खिचातानीका कारण विकास समिति गठन नहुँदा अस्पतालको सेवा प्रभावित भएको छ । विकास समितिको म्याद गत फागुन महिनामा सकिए पनि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पाउने राजनीतिक दलबीच कसलाई अध्यष बनाउने विषयमा कुरा नमिल्दा अस्पतालको सेवा प्रभावित भएको हो । विकास समिति नहुँदा अस्पताललाई औषधि खरिद तथा अस्पताल व्यवस्थापनमा समेत समस्या भएको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष एमालेको भागमा रहेता पनि पठाउन नसक्दा समिति गठनमा समस्या भएको स्थानीयवासीले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्