वार्ता को बारेमा मोर्चा ले आज जवाफ दिने

<span class='c1'>वार्ता को बारेमा मोर्चा</span> <span class='c2'>ले आज जवाफ दिने</span>

प्रबिन दाहाल

काठमान्डौ भदौ ११

सरकारले गरेको वार्ता आह्वानबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज जवाफ दिने भएको छ । त्यसका लागि मोर्चामा आवद्ध दलका अध्यक्षहरु सर्लाहीको मलंगवामा भेट्दैछन् । मधेसी मोर्चाका नेताहरुले सरकारले वार्ताको वातावरण नवनाएको बताउँदै आएका छन् । मोर्चाले वार्ताका लागि संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने, विगतको सहमति कार्यान्वयनको प्रतिवद्धता जनाउनु पर्ने र दमन रोक्नु पर्ने माग गरेका छन् । प्रमुख चार दलले संविधान निर्माण प्रक्रिया रोक्ने निर्णय नगरेपछि समय लिन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्