पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी

<span class='c1'>पार्किङ गरेर राखिएका तीन</span> <span class='c2'>वटा बसमा आगजनी</span>

प्रबिन दाहाल

काठमान्डौ भदौ ११

महोत्तरीको बर्दिबासमा पार्किङ गरेर राखिएका तीन वटा बसमा आगजनी भएको छ । गए राति बर्दिबास–१ बरगाछी टोलमा पार्किङ गरेर राखिएका बसमा नचिनेका व्यक्तिको समुहले पेट्रोल छर्केर आगो लगाएको हो । आगजनीबाट ना ५ ख ४९९५, ना ५ ख २६९४ र एउटा अनटेष्ट बस जलेर नष्ट भएको छ । आगजनी गरिएका तीन वटै बस महोत्तरीको औरही घर भएका मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ । रिसइवीको कारण पार्किङ गरेर राखिएको बसमा आगजनी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चण्डेश्वर यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्