मेट्राे तथा सेन्ट्रलको संयुक्त पदस्थापना सम्पन्न

मेट्राे तथा सेन्ट्रलको संयुक्त पदस्थापना सम्पन्न

विराटनगर ।
लायनस क्लव अफ विराटनर मेट्राे तथा लियो क्लव अफ विराटनगर सेन्ट्रलको संयुक्त पदस्थापना कार्यक्रम सुक्रवार सम्पन्न भएको छ ।
अगिल्लो वर्ष मात्र खुलेको लायनस मेट्रो तथा लियो सेन्टलको संचालक समीतीका सम्पुर्ण पधादीकारीहरुको पदस्थापन लायनस जिल्ला परीसद ३२५ ए १ का गर्भनर सुनील भक्त श्रेष्ठले गराउन’भएको थीयो । पदस्थापन हुनेहरुमा मेट्राेका अध्यक्ष कैलाश खाकी श्रेष्ठ,प्रथम उपाध्यक्ष दशीलाल माझी ,दितीय उपाध्यक्ष टीपी आचार्य,तृत्य उपाध्यक्ष डा.वन्दना पौडेल,सचीव असोक सिवाकोटी तथा अन्य पदाधीकारीहरु र लीयो का अध्यक्ष हिमालसरी राइ लगायत वोर्ड पदाधीकारीहरु को समेत पदस्थापन गराउनु भएको थियो ।
एक पद ,एक ब्यक्त्ती ,एक वर्षको मान्यतामा संचालन ह’ने लायनस ले समाजसेवा तथा आखाको क्षेत्रमा काम गदै आएको छ । नेपालभरी मा ६ सय लायनस क्लब र १६ हजार सदस्य तथा २ सय लियो क्लव र ४हजार सदस्य रहेका छन ।  कार्यक्रममा सेकेन गर्भनर लीला ढुगेल ,पुर्व गर्भनर भिम घीमीरे लगायत को उपस्थीती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्