विराटनगरमा बन्दकर्ताले व्यापारी कुटे

<span class='c1'>विराटनगरमा बन्दकर्ताले</span> <span class='c2'>व्यापारी कुटे</span>

विराटनगमा भर्खरै निस्किएकाे बन्दकर्ताहरूले विराटनगर मेनराेडकाे संसरीमाइस्थान नजिकै रहेकाे एक किराना सप्लायरकाे सामाग्री छरिदिनुका साथै व्यापारी कुटेका छन् ।
अाफुलाइ कुटपिट गरेर सामाग्री छरिरहँदा समेत काेहि सघाउन नअाएकाे भन्दै व्यापारी प्रशासन र सर्वसाधारणसँग अाक्राेशमा थिए । बन्दकर्ताकाे कुटाइबाट पसलेकाे अनुहार र जिउमा चाेटपटक लाग्नुका साथै रगत बगेकाे छ ।
यस पसल भर्खरै यस ठाँउमा स्थानान्तरका लागि सामान सार्ने काम भइरहेकाे थियाे ।

banda kartaa le byapaari kutey biratnagar maa 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्