भोली देखी मोरङ जिल्ला शिक्षा कार्यालय अगाडी भेला भएर विद्यार्थी पढ्ने

<span class='c1'>भोली देखी मोरङ जिल्ला शिक्षा कार्यालय</span> <span class='c2'>अगाडी भेला भएर विद्यार्थी पढ्ने</span>

बिराटनगर भदौ १२ ,

बिराटनगर लगायत तराइका जिल्लामा लगातारको बन्दको मारमा परेका विद्यार्थीहरुले सरकारी निकायलाई बिद्यालय खोल्ने वतावरण बनाउन माग गर्दै मोरङ जिल्ला शिक्षा कार्यालय अगाडी गएर भदौ १३ गते आइतबार देखी स्कुल र कलेज जसरि नै कपी किताब लिएर पढ्ने भएका छन । उनिहरुले त्यहाँ आफ्नो पढ्ने सामग्री बोकेर कार्यलय परीसरमा कक्षा लिने छन । बिराटनगरका युवाहरुको यस अभियानको उदेश्य पढ्न पाउने अधिकारको रक्षा गरिनु पर्ने , बिद्यालय शान्ति क्षेत्र घोषणाको कार्यान्यन गरिनु पर्ने लगायतका माग रहेको अभियानका सदस्य सर्वज्ञराज पाण्डेले बताए । उनिहरुले आइतबार ठिक १० बजे सम्पुर्ण बिराटनगरका विद्यार्थीहरुलाई यस कार्यक्रममा सामेल हुन आग्रह गरेका छन । पढ्ने साथ साथै बिभिन्न मनोरन्जनका कार्यक्रम पनि गरिने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्