आज दोस्रो दिन पनि बिराटनगरका विद्यार्थी शिक्षा कार्यलयमा पढे

<span class='c1'>आज दोस्रो दिन पनि बिराटनगरका</span> <span class='c2'>विद्यार्थी शिक्षा कार्यलयमा पढे</span>

बिराटनगर भदौ १४ ,stdss

बिराटनगरका विद्यार्थीहरुको अभियान " उदय " आज पनि जारी रहेको छ । बिराटनगरका शैक्षिक सस्था बन्द हुँदा धेरै युवाको भबिस्य अन्धकार भएको भन्दै युवा हरुले जिल्ला शिक्षा कार्यलय मोरङ गएर आज पनि बिभिन्न स्कुल , कलेजमा गरिने कृयाकलाप गरेका छन । उनिहरुले बिभिन्न प्ले कार्ड लिएर दवाब स्वरुप गएका थिए । उनिहरुले शिक्षा कार्यालयका प्रतीनिधी सँग पनि अन्तर्कृया आयोजना गरेका थिए । त्यस पछी  युवाहरुले ज्ञान बर्धक बिभिन्न कार्यक्रम गरेका थिए , खेल खेल्दै , बाद-बिवाद कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रम भोली पनि जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्