पूविको छवि सुधार गर्नेछु : उपकुलपति दास

<span class='c1'>पूविको छवि सुधार गर्नेछु</span> <span class='c2'>: उपकुलपति दास</span>

बिराटनगर भदौ १६ ,

पूर्वान्चल बिश्वबिध्यालयका नवनियुक्त उपकुलपति प्राडा घनश्यामलाल दासले आफ्नो कार्यकालमा पूविको नराम्रो छविलाई सुधार्न प्रयत्न गर्न बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले बिराटनगरमा मंगलबार साझ आयोजना गरिएको शुभकामना तथा बधाई कार्यक्रममा दासले बताउनुभयो । साथै उहाले सबैलाई साथ दिन पनि अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्