अाज फेरी विराटनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप

अाज फेरी विराटनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप

विराटनगर भदौ १७

विराटनगरमा अाज फेरी प्रहरी र प्रदर्शनकारी बिच झडप भएकाे छ । विराटनगरकाे गुदरी चाैकमा भएकाे झडपमा अान्दाेलनकारीहरूले सिसा, ढुङ्गा र केहि पेट्राेल बम समेत प्रहार गरेका छन् ।
प्रहरीले हिंसात्मक नहुन माइकिङ गरेकाे थियाे तर त्यसकाे वेवास्ता गर्दै लगातार प्रहरीलाइ अाक्रमण गर्ने दुइ प्रदर्शनकारीलाइ पक्राउ गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्