बिराटनगर बखरीमा सुचनाको हक बिषयक कार्यक्रम सम्पन्न

बिराटनगर बखरीमा सुचनाको हक बिषयक कार्यक्रम सम्पन्न

बिराटनगर भदौ १७ ,

बिराटनगर १६ स्थित बखरी प्रगती सुन्दर टोलमा सुचनाको हक बिषयमा कार्यक्रम सम्पन्न भएको छ । समावेशी बहुपक्षीय जनबिकास सस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बिराटनगर १६ का बिभिन्न टोल बासीको उपस्थिती रहेको थियो । कार्यक्रममा सुचनाको हकको बारे , यसको प्रयोग र महत्वको बारे प्रशिक्षण दिइएको थियो । सुचनाको हक अभियानकर्मी राजु श्रेष्ठ र पत्रकार भक्त राइले प्रशिक्षण दिनु भएको कार्यक्रम आयोजक भुवना दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्