“युवाहरुसँग शान्ता” कार्यक्रम बिराटनगरमा सम्पन्न

<span class='c1'>“युवाहरुसँग शान्ता” </span> <span class='c2'>कार्यक्रम बिराटनगरमा सम्पन्न</span>

बिराटनगर भदौ १७

कम्लरी जीवनबाट पुर्व सभासद सम्म भएकी युवा नेतृ शान्ता चौधरीले आफ्नो जिवनी विराटनगरका युवाहरुलाइ सुनाउनु भएको छ । आवर विराटनगर डट नेट र कल्पले विराटनगरको श्री कृष्ण पार्टि प्यालेसमा आयोजना गरेको एक घण्टे कार्यक्रममा नेतृ चौधरीले आफ्नो जीवनको विभिन्न आरोह तथा अवरोहहरु युवाहरुसँग साट्नु भएको थियो । चौधरी नेपाली राजनितिको सकारात्मक वक्ताका रुपमा चिनिनु हुन्छ भने उहाँ अहिले सामाजिक सदभाव बनाउने कार्यमा लाग्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्