बि.के.भि.एम फेरी पुर्वान्चल प्रथम

<span class='c1'>बि.के.भि.एम फेरी</span> <span class='c2'>पुर्वान्चल प्रथम</span>

बिराटनगर भदौ १८ ,

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा हरेक बर्ष शिक्षा दिवस तथा अन्त राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल भरी बाट उत्कृस्ट नतिजा ल्याउने बिद्यालयहरुलाई पुरस्कृत गर्ने क्रममा यस बर्ष क्षेतृय स्तरमा पुर्वान्चलको निजी बिद्यालयबाट बिराटनगर - १५ स्थित बाल कल्याण बिधा मन्दिर प्रथम भएको छ । त्यसै गरी सामुदायिक बिद्यालय तर्फ बरुणेश्वर उच्च मा.बि , संखुवासभा उत्कृष्ट बिद्यालय चयन भएको छ । क्षेतृय स्तरमा प्रथम हुने बिद्यालयहरुले शिल्ड , ध्वजा , प्रमाण पत्र सहित रु १००००० प्रप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्