बिराटनगर आसपासका सामुदायिक बिद्यालय सोमबारबाट खुल्ने

<span class='c1'>बिराटनगर आसपासका सामुदायिक</span> <span class='c2'>बिद्यालय सोमबारबाट खुल्ने</span>

बिराटनगर भदौ १९,
लगातारको बन्दका कारण तीन साता देखी बन्द रहेका बिराटनगर र आसपासका सामुदायिक बिद्यालयहरु यही भदौ २१ बाट संचालनमा आउने भएका छन । सामुदायक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो । बिद्यालय बन्द हुँदा शैक्षिक कार्यक्रम सबै प्रभाबित भएकाले बिद्यालय खोल्ने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्