आज बिराटनगरमा रथयात्रा , सीसी टिभीले निगरानी गर्ने

<span class='c1'>आज बिराटनगरमा रथयात्रा ,</span> <span class='c2'>सीसी टिभीले निगरानी गर्ने</span>

श्री कृष्ण जन्माष्टमीको भोली पल्ट श्री राधाकृष्ण मन्दिर विराटनगर-१ बाट आयोजना गरिने श्री राधाकृष्ण रथयात्रा समारोह आज अर्थत भदौ २० गते हुँदैछ। श्री राधाकृष्ण मन्दिर विराटनगर-१ बाट निस्कने रथ यात्रा बिराटनगर का बिभिन्न ठाउँ को परिक्रमा गर्ने छ ।
आज हुने रथ यात्राको बिराटनगरका विभिन्न ठाउँमा जडान गरिएका सीसी टिभी क्यामराबाट निगरानी गरिने आयोजकले जानकारी दिएको छ । यस्ले भक्तजनहरुले सुरक्षित महसुस गर्नपाउने आयोजकले बताएका छन । रथ यात्राको आवर बिराटनगर डट नेटले पनि प्रत्यक्ष प्रसारण गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्