बिराटनगरमा आज फेरी प्रेसलाई हमला

<span class='c1'>बिराटनगरमा आज फेरी</span> <span class='c2'>प्रेसलाई हमला</span>

बिराटनगर भदौ २३ , संयुक्त मधेशी मोर्चाको आव्हानमा भइरहेको आन्दोलन विराटनगरमा तनाब भएको छ ।

आन्दोलनकारीले प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेका छन् भने अन्य दर्जन भन्दा बढी मोटरसाइकल तोडफोड गरेका छन । आन्दोलनकारीले पत्रकार नबिन कर्णले प्रयाेग गरिरहेकाे मकालु टेलिभिजकाे काे ८ प २२३९ नम्बरकाे बाइक  जलाएका छन्  । मोटरसाईकलमा सवार टेलिभिजनका संवाददाता नवीन कर्ण र उज्यालो पत्र दैनिकका संवाददाता जीतेन्द्र ठाकुरमाथि दुव्र्यवहार भएको छ ।विराटनगरको रोडशेष चोकमा टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीको फोटो खिच्दा किन फोटो खिचेको भन्दै सञ्चारकर्मी खिलानाथ ढकाल, दिनेश खड्का र अनुज रायमाझीलाई आक्रमण प्रयास गरेका थिए ।

उनीहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्