बालबालिकामा नैराश्यता रोक्न लागि प्रतियोगिता

<span class='c1'>बालबालिकामा नैराश्यता रोक्न</span> <span class='c2'>लागि प्रतियोगिता</span>

 

विराटनगर २३ भदौ ।

विराटनगर १५ का उत्साही युवाहरुले बिहीबार विराटनगर १५ मा बाल चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएका छन् । लामो समयदेखि विद्यालय बन्द रहेका कारण बालबालिकामा नैराश्यता उत्पन्न हुने, नकारात्मकता तर्फ अग्रसर हुने भन्दै यसलाई रोक्नका लागि यस्तो प्रतियोगिता गर्न लागेको युवाहरुले बताएका छन् । विराटनगर १५ पिचरामा भोलि बिहान १० बजेदेखि आयोजना गरिने चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने बालबालिकालाई पुरस्कृत गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्