विराटनगरका पत्रकारले स्थलगत रिपोर्टिङ नगर्ने निर्णय

<span class='c1'>विराटनगरका पत्रकारले स्थलगत</span> <span class='c2'>रिपोर्टिङ नगर्ने निर्णय</span>

प्रेम देवान
विराटनगर२३ भदौ । आन्दोलनकारीले पत्रकारहरुलाई आक्रमण गरेपछि विराटनगरका पत्रकारहरुले स्थलतगत रिपोर्टिङ नगर्ने निर्णय गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म कार्यस्थलमै बसेर काम गर्ने र स्थलगत रिपोर्टिङ नगर्ने पत्रकारहरुले निर्णय गरेका हुन् । आन्दोलनकारीले विराटनगरमा जलाइदिएको पत्रकारको मोटरसाइकल बुधबार विराटनगरमा आन्दोलनकारीले पाँच पत्रकारलाई आक्रमण गरेका छन् भने एउटा मोटरसाइकल जलाइदिएका छन् । त्यसलगत्तै पत्रकार महासंघ मोरङ शाखाको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकले दोषिलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै बुधबारै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्