बिराटनगर भन्सार ठप्प

<span class='c1'>बिराटनगर भन्सार</span> <span class='c2'>ठप्प</span>

बिराटनगर भदौ २५
बिराटनगर भन्सार कार्यालय बुधबारदेखि ठप्प भएको छ । बुधबार भन्सार नाका गेट नजिकै आन्दोलनकारी र प्रहरीको बिच झडप भएपछिको नाका बन्द भएको हो । बन्दका कारण भन्सार कार्यालयले राजस्व उठाउन सकेको छैन । भन्सार क्षेत्रमा सुरक्षा कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्