सयपत्री महिला समुहको तिज बिशेष कार्यक्रम

<span class='c1'>सयपत्री महिला समुहको</span> <span class='c2'>तिज बिशेष कार्यक्रम</span>

बिराटनगर भदौ २६ ,

बिराटनगर -१५ स्थित सयपत्री महिला समुहले आज तिज बिशेष कार्यक्रम आयोजना गरेको छ । बाल कल्याण बिद्या मन्दिर स्कुलमा हरेक बर्ष यसरि नै महिला समुहले तिज बिशेष कार्यक्रम आयोजना गर्ने गर्दछ । कार्यक्रममा नौ जना जेस्ठ नागरिकलाई सम्मान साथै नाच गान तथा नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न सरकारी निकयका साथै पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्