बिराटनगरमा आइटी बिषय बारे सेमिनार हुँदै

बिराटनगरमा आइटी बिषय बारे सेमिनार हुँदै

बिराटनगर असोज १ ,

बिराटनगरमा आइटी बिषयको कोर्स पढ्न चाहने विद्यार्थीहरुको लागी यही असोज २ गते सनिबार बिराटनगरमा सेमिनार हुने भएको छ । बिराटनगरको बिराट क्षितिज कलेजको आयोजनामा होटेल रत्नामा दिउसो १ बजेबाट सेमिनार सुरु हुने कलेजले जनाएको छ । बिश्व बजारमा आइटी बिषयको स्कोप र आइटीमा बनाउन सकिने सम्भाबित करियरका बारेमा कार्यक्रममा युवाहरुलाई जानकारी दिइने छ । सो कलेजमा समेत त्रिभुवन बिश्वबिद्यालयको बि.यस.सि आइटी बिषयको पढाइ हुने गर्द्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्