नेपालको संविधान २०७२ जारी

<span class='c1'>नेपालको संविधान २०७२</span> <span class='c2'> जारी</span>

राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका छन्।

साझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि राष्ट्रपतिलाई अनुरोध गरेका थिए।

‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्