विराटनगर महाबिर चौकबाट घरेलु हतियार बरामद

<span class='c1'>विराटनगर महाबिर चौकबाट</span> <span class='c2'>घरेलु हतियार बरामद</span>

बिनु तिम्सिना

बिराटनगर असोज ४

विराटनगरस्थित महाबिर चौकमा सुरक्षाकर्मीहरुले घरेलु हतियार बरामद गरेको छ ।
सुरक्षाकर्मी र मोर्चाकबा प्रदर्शनकारीहरुबिच आज विहान महाविर चौकमा भएको झडपमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरुबाट चक्कु, भाला र खन्ति बरामद गरेको हो । पाँच राजनितिक दलहरुले आज संविधान जारी भएको खुसियालीमा ¥याली प्रशर्दन गर्ने कार्यक्रम तय गरिएकोमा विरोधी पक्षले जनआन्दोलन चोक देखि महाविर चौक सम्म प्रर्दर्शन गर्दे कब्जा गर्न खोजेपछि प्रहरीले भिड तितरवितर पारेको थियो । सोहि क्रममा प्रदर्शनकारीले प्रहरीलाइ पेट्रोल बम र घरेलु हतियारले प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्