बिराटनगरमा पत्रकार माथि दुर्ववहार

<span class='c1'>बिराटनगरमा पत्रकार</span> <span class='c2'>माथि दुर्ववहार</span>

बिराटनगर असोज ५ ,

बिराटनगरमा प्रहरीले सोमबार केही पत्रकारमाथि दुर्ववहार गरेको छ । रोडषेश चोकमा प्रहरीले कान्तिपुर संवाददाता अवधेशकुमार झा , श्यामसुन्दर सुतिहार र एभिन्युजका प्रतीक श्रेष्ठलाई दुर्ववहार गरेको हो । प्रहरीले उनिहरुलाई फोटो नखिच्न बन्दुक तेर्साएर धम्कीको भाषा प्रयोग गरेको थियो साथै क्यामराका फोटा समेत मेटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्