बिराटनगर असोज ५
संघिय समाजबादी फोरम नेपालको रोडशेष स्थित कार्यालयमा हिजो बेलुकी तोडफोड भएको हो । फोरमले प्रहरीले जबरजस्ती कार्यालयको ताला फोडेको आरोप समेत लगाएको छ । कार्यालयका कम्प्युटर र फर्निचरमा क्षति पुगेको फोरम नेपालले जनाएको छ ।