बन्दको विरोधमा उर्लाबारीका व्यापारी

<span class='c1'>बन्दको विरोधमा</span> <span class='c2'>उर्लाबारीका व्यापारी</span>

उर्लाबारी ः संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको उर्लाबारीमा अवज्ञा भएको छ । विहानैदेखि उर्लाबारीका पसल खुल्ला रहेका छन् । अहिले उर्लाबारी चौकमा उद्योगी, व्यापारी, व्यवसायीहरु भेला भई बन्दको विरोध गरिरहेका छन् ।
चाडवाडको मुखमा लगातारको बन्दले व्यवसाय नै चौपट्ट भएकोले बन्दको विरोधमा उत्रिनुको विकल्प नभएको उर्लाबारी उद्योग बाणिज्य संघका महासचिव मिलन गौतमले बताउनुभयो ।
उर्लाबारी चौकमा संघीय लिम्बूवान पार्टीको ३/४ वटा झण्डा गाडिएको भएपनि बन्दकर्ताहरु भने देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्