बिराटनगर असोज ५ , भारतले नेपालको नयाँ संबिधानमा असन्तुस्टी जनाएपछी लगातर भारतको नेपाल प्रती हस्तक्षपलाई अस्विकार गर्दै नेपाली युवाहरुले सामजिक संजालहरुमा #backoffIndia ट्रेन्ड चलएका छन । अहिले फेसबुक र ट्विटरमा यस ट्रेन्डलाई बिभिन्न ठाउमा बस्ने नेपाली युवाहरुले पनि प्रयोग गरिरहेका छन ।