सबै तिर प्रतिकार भएपछी लिम्बुवान बन्द फिर्ता

<span class='c1'>सबै तिर प्रतिकार भएपछी</span> <span class='c2'>लिम्बुवान बन्द फिर्ता</span>

बिराटनगर असोज ६

लिम्बुवान संघर्ष समितिले आह्वान गरेको आमहडताल बुधबार फिर्ता लिएको छ। चार दिनयता जारी आमहडताल फिर्तापछि अरुण पूर्वका ९ जिल्लामा पसल तथा यातायात सञ्चालनमा आएका छन्।  बन्दको आज इटहरी , इलाम , धरान , दमकमा स्थानिय बन्दको प्रतिकारमा उतृएका थिए । प्रतिकार पछी सबै बजार खुलेको थियो तर बन्दकर्ताका अनुसार प्रमुख तीन राजनीतिक दलसँग चार बुँदे सहमति भएपछि बन्द खुलेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्