बिराटनगरमा तीन दिन भित्र बन्द नखुले अबज्ञा गरिने

<span class='c1'>बिराटनगरमा तीन दिन भित्र</span> <span class='c2'>बन्द नखुले अबज्ञा गरिने</span>

बिराटनगर असोज ७ , तराईका जिल्लामा बन्द लागातार जारी रहेकाले सबै क्षेत्रमा ठूलो घाटा भई सक्दा पनि बन्द खुल्ने छाटकाट नदेखिएकाले अब बन्द खुलाउन बिराटनगरका व्यवसायी एकजुट हुने भएकाछन । बुधबार मोरङ व्यापार संघमा भेला भएका सबै क्षेत्रका व्यवसायी , पेशामा आवद्ध हरुको भेलाले बन्दले अर्बौंको क्षति भएकोले अब बन्द नखुले अबज्ञा गर्ने निर्णय गरेको छ । उक्त भेलाले मधेसी मोर्चालाई बन्द खुलाउन आग्रह पनि गरेको छ । भेलाले तीन दिनको अल्टिमेटम पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्