बन्दले बिराटनगर भन्सार कार्यालयमा राजस्व संकलन प्रभावित

<span class='c1'>बन्दले बिराटनगर भन्सार कार्यालयमा</span> <span class='c2'>राजस्व संकलन प्रभावित</span>

बिराटनगर असोज ७ ,

लगातारको बन्दको कारण बिराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित भएको छ । सो कार्यालयले गत भदौ महिनाको लागि रु एक अर्ब ७५ करोडको लक्ष्य निर्धारण गरेकोमा मात्र रु एक अर्ब २७ करोड मात्रै संकलन हुन सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्