परीक्षा प्रभावित बनाउन महिन्द्र मोरङ क्याम्पसमा आगजनी

<span class='c1'>परीक्षा प्रभावित बनाउन महिन्द्र</span> <span class='c2'>मोरङ क्याम्पसमा आगजनी</span>

बिराटनगर असोज ७ ,

बिराटनगर स्थित महिन्द्र मोरङ क्याम्पसमा त्रिभुवन बिश्वबिद्धालयको स्नातक परीक्षालाई प्रभावित बनाउन बिहिवार बेलुकी पौने नौ बजे अपरिचित व्यक्तिले परीक्षा शाखामा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए । शाखामा आगजनीले सामान्य क्षति भएको प्रहरीले जनाएको छ। प्रशनपत्र जलाउन खोजिएको भएपनि आगो चाडै निभाउन सफल भएका कारणले जल्न पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्